यहि आउदो माघ ८ गते शनिवार निजगढ बैन्क्युट एण्ड सेमिनार हलमा निजगढ काव्य यात्रा २०७८ हुने भएको छ।  निजगढ काव्य समाजले आयोजना गरेको उक्त कार्यक्रममा प्रमुख वाचकका रुपमा लोकप्रिय गजलकार प्रदिप रोदन आउने भएको हो।

कार्यक्रममा  स्थानीय क्षेत्रका थुप्रै सर्जक साहित्यकारहरुले समेत आफ्नो प्रस्तुति दिने आयोजकले बताए। साहित्यले समाजको यथार्थ चित्रण  जस्ताको तस्तै टपक्क टिपेर शब्द मार्फत व्यक्त गर्ने एउटा अभिन्न पाटो भएकोले समाज परिवर्तनमा समेत सकरात्मक भुमिका खेल्ने समेत आयोजक टिमले बताए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय