लायन्स क्लब अफ निजगढ युथले नयाँ कार्यसमिति गठन गरेको छ । सोमवार बसेको बैठकले नयाँ कार्यसमिति चयन गरेको हो । बैठकबाट प्रेसिडेन्टमा जनक श्रेष्ठ सर्बसहमतले चयन भएका छन ।
क्लबको फस्ट भाइस प्रेसिडेन्टमा सुदर्शन दंगाल, सेकेन्ड भाइस प्रेसिडेन्टमा युवराज न्यौपाने, सेक्रेटरीहरुमा अभिनास साफकोटा, टेर्यजरमा भाईकाजी श्रेष्ठ लगायत २४ जनाको समिति चयन गरेको प्रेसिडेन्ट इराज कोइरालाले निजगढ न्युजलाई जानकारी दिए ।
चयन भएको नयाँ कार्यसमितिको कार्यकाल भने आगामी जुलाई १ बाट सुरुहुने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय