निजगढ वडा नंं ७ को ४ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।
वडा नं ७ को ४ सय मतगणनाहुँदा वडा अध्यक्षमा एमालेका उम्मेदवार टेकबहादुर लामाले १ सय ३८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने गठबन्धकका सुमन कुमार लामाले १ सय २८ मत, र राप्रपाका अर्जुन मगरले १ सय ८ मत प्राप्त भएको छ ।
