सरोकार समितिले आज निजगढमा मानव साङ्गलो प्रदर्शन गर्नेभएको छ । सार्वजनिक सरोकार समितिले विमानस्थल निर्माण नगर्ने भनेर अदालतले गरेको निर्णय पुरनारावलोकनको लागि दवाव दिन निजगढ शहिद चोकमा दिउसो २ बजे प्रर्दशन गर्न लागको समितिका संयोजक एकबहादुर श्रेष्ठले जानकारी दिए ।
