निजगढ वडा नंं ९ को ३ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ ।
वडा नं ९ को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा गठबन्धकका रामचन्द्र कटुवालले १ सय ५८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार गणेश बहादुर श्रेष्ठले १ सय २५ मत ल्याई पछ्याईनै रहेका छन ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय